Posts
Showing posts from July, 2024
2. CGAS Training।EP–02।System management & Dassboard।ड्यासबोर्ड र प्रणाली व्यवस्थापन।
- Get link
- X
- Other Apps
1. CGAS Training-EP–01।login & office profile।लगइन र अफिस प्रोफाइल व्यवस्थापन
- Get link
- X
- Other Apps
राजश्व भुक्तानी पोर्टलसेवा - (परिचय) Rajaswa Payment Portal Introduction
- Get link
- X
- Other Apps
राजश्व भुक्तानी पोर्टलसेवा महालेखा नियन्त्रक कार्यालयले तयार गरेको सेवाग्राही, भुक्तानी वा करदाता घरमा वसी Online मार्फत संघ तथा प्रदेश स्थित सरकारी कार्यालयहरुमा राजस्व बुझाउने सक्ने Software हो । यस Software बाट सेवाग्राही, भुक्तानी वा करदाताले घरमा वसी बैंक भौचर तयार गरी संघ तथा प्रदेश स्थित सवै सरकारी कार्यालयहरुमा राजस्व बुझाउन सक्छ । यो Software संचालन गर्न आवस्यक पर्ने User ID / Password User आफै तयार गर्न सक्छ ।
Basics of Nepal Stock Exchange(NEPSE). Nepalese Share Market Beginners Tutorial
- Get link
- X
- Other Apps
सेयर बिक्री गरेपछि बिक्री गरेको भोलि (Next Day) भित्रमा EDIS गर्नुहोस र २०% जरिवाना लाग्नबाट बच्नुहोस । My Holdings Calculate कसरी गर्ने? १. सर्वप्रथम, Mero Share Log In गर्न Google Chrome / Mozilla Firefox / Microsoft Edge / safari जस्ता web browser को प्रयोग गर्नुहोस । २. My Purchase Source मा जानुहोस् । ३. My Holdings मा जानुहोस् र Holdings Calculate गरेर Update गर्नुहोस । My Holdings Calculate गर्दा ध्यान दिनुपर्ने कुराहरु: यदि हजुरले बेचेको company merger भएको छ भने: User defined merger flag मा click गरी Remarks मा merger लेखेर My Holding update गर्नुहोस, अन्यथा, यसलाई बेवास्ता गर्नुहोस । Share Transfer कसरी गर्ने? १. My EDIS मा जानुहोस् । २. Transfer Share मा जानुहोस् । ३. View Details मा Click गरेर Select All मा Click गर्नुहोस त्यसपछि Update मा Click गर्नुहोस । ४. My WACC मा जानुहोस् WACC Rate चेक गरेर WACC Update Confirm गर्नुहोस । त्यसपछि “Successfully Transfer for Requested Share” Message आएपछि EDIS पूरा भयो ।
Income Tax Rate In Nepal For 2080/81 (FY 2023/24)
- Get link
- X
- Other Apps
As per the budget speech of the fiscal year 2023/24 by the Ministry of Finance, there will be a small change to the individual income tax rate in Nepal. As stated in that speech, keeping all the Individual tax slabs unchanged a new slab has been introduced for individuals earning more than 50,00,000. The tax rate for persons (individuals or private firms) earning more than 5 million will have to pay 39% income tax. This rate will be applicable from the beginning of the Nepali fiscal year 2080/81. The fiscal year in Nepal starts on the 1st of Shrawan month. The Shrawan month starts at mid of July. So, the Nepali fiscal year starts in mid-July as per the Georgian calendar. In addition to that, the finance bill 2080/81 (Finance Act) also contains other changes in the slabs of the taxable income. According to it, any income above Rs. 500,000 per annum in case of individual assessment and Rs. 600,000 per annum in case of couple assessment up to an additional 200,000 will b...
नेपालमा कम्पनीको नाम खोजी गर्ने, कम्पनी नाम छनौट, कम्पनी सुरुवात गर्ने - पोर्टल
- Get link
- X
- Other Apps
कम्पनी कानुन सम्बन्धी जानकारी
- Get link
- X
- Other Apps
कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग मन्त्रालय अन्तर्गत २०४९ साल माघ महिनामा स्थापित विभागस्तरीय कार्यालय हो । यो कार्यालय स्थापना हुनुभन्दा अगाडि कम्पनी प्रशासन सम्वन्धी कार्यहरु विभिन्न निकायहरु उद्योग विभाग, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग लगायतका निकायहरुबाट सम्पादन हुने गरेकोमा कम्पनी ऐनको प्रयोग तथा पालनामा एकरुपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी प्रशासनसम्वन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो । यस कार्यालयको कार्य क्षेत्र नेपाल राज्यभरी रहेको छ । यस कार्यालयको शाखा कार्यालयहरु हालसम्म स्थापना गरिएका छैनन् । कम्पनी ऐनको इतिहास हेर्दा र्सवप्रथम कम्पनी ऐन १९९३ आएको र सो पश्चात कम्पनी ऐन २०२१, कम्पनी ऐन २०५३, कम्पनी अध्यादेश २०६२ हुदै हाल कम्पनी ऐन २०६३ लागू भएको छ । २. दृष्टिकोण कम्पनीका संस्थापक र र्सवसाधारणलाइ सुलभ र प्रभावकारी सेवा उपलव्ध गराउने । ३. अवधारणा नया दर्ता हुने कम्पनीहरुको छिटो छरितो र प्रभावकारी सेवा उपलव्ध गराउने । कम्पनी ऐन बमोजिम आवश्यक क्रियाकलाप र कागजातहरुको माध्यमब...
नेपालमा कम्पनीले गर्नु पर्ने प्रमुख कार्यहरु
- Get link
- X
- Other Apps
निवेदन पेश गर्दा हुलाक टिकट समावेश गर्नु नपर्ने । कम्पनी ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक भर्खरै दर्ता भएको कम्पनी ः कम्पनी दर्ता भए पश्चात १ बर्षभित्र कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु । प्राईभेट लिमिटेड कम्पनी ः कम्पनी ऐन, २०६३ को दफा ८१ बमोजिम प्राइभेट कम्पनी ले कार्यालयमा पेश गर्नु पर्ने विवरण पब्लिक लिमिटेड कम्पनी ः कम्पनी ऐन, २०६३ को दफा ८१ बमोजिम पब्लिक कम्पनी ले कार्यालयमा पेश गर्नु पर्ने विवरण कम्पनी दर्ता खारेज गर्नको लागि दिने निवेदनको ढाँचा ः अनुसूची–२८क. (दफा १३६क. को उपदफा (१) सँग सम्वन्धित) कम्पनीको दर्ता खारेज गर्नको लागि दिने निवेदनको ढाँचा पब्लिक लिमिटेडबाट प्राइभेट लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदनको ढाँचा ः अनुसूची –७ (दफा १४ को उपदफा (३) सँग सम्बन्धित पब्लिक लिमिटेडबाट प्राइभेट लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदनको ढाँचा शेयर वापतको रकम भुक्तानी गर्न शेयरधनीकोे नाममा जारी गरिने सूचनाको ढाँचा ः अनुसूची – ...
कम्पनी निरीक्षकको रुपमा सूचीकृत हुन पेश गर्ने निवेदनको ढाँचा
- Get link
- X
- Other Apps
कम्पनी दर्ता को प्रकृयामा आवश्यक अनुसूचीहरु, निवेदन, फारम तथा अन्य ढाँचाहरु ।
- Get link
- X
- Other Apps
कम्पनी दर्ताको लागि पेश गर्नुपर्ने निवेदनको ढाँचा एकल शेयरधनी भएको कम्पनी संस्थापना गर्नको लागि दिने निवेदनको ढाँचा एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको नियमावलीको ढाँचा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदनको ढाँचा एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा बहुल प्राइभेट लिमिटेड कम्पनीको (एकल वाहेकका अन्य) प्रबन्धपत्रको ढाँचा पब्लिक लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा 2 पब्लिक लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा पब्लिक लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा प्राइभेट लिमिटेड कम्पनीको नियमावलीको ढाँचा पब्लिक लिमिटेड कम्पनीको नियमावलीको ढाँचा शेयर वा डिबेञ्चर दाखिल खारेज गर्न दिने निवेदनको ढाँचा शेयर / डिबेन्चरमा हक हुन आउने व्यक्तिले दिने निवेदनको ढाँचा शेयर वापतको रकम भुक्तानी गर्न शेयरधनीको नाममा पुन : जारी गरिने सूचनाको ढाँचा साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदनको ढाँचा विदेशी कम्पनीको शाखा / सम्पर्क कार्यालय दर्ता गर्न दिने निवेदनको ढाँच...
शेयर लगत तथा चुक्ता प्रमाण सम्बन्धमा जारी गरिएको संसोधित सूचना (२०८०-०९-२२)
- Get link
- X
- Other Apps
नयाँ सफ्टवेयर मार्फत सेवा प्रवाह सम्बन्धी सूचना (२०८१-०३-१९)-कम्पनी रजिष्ट्रारको कार्यालय
- Get link
- X
- Other Apps
Acts and Directives related to company formation in Nepal
- Get link
- X
- Other Apps
कम्पनी ऐन २०२१ आन्तरिक नियन्त्रण तथा अनुगमन निर्देशिका, २०८०(२०८०-०७-१६) कम्पनी ऐन २०६३ ले तोकेका ढाँचाहरु (नेपाल राजपत्र) कम्पनी निर्देशिका, २०७२ (दोश्रो संशोधन सहित मिलाईएको) कम्पनी निरीक्षक परिचालन सम्बन्धी निर्देशिका २०७९ कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक (मसौदा) २०७९-११-१५ कम्पनी ऐन, २०६३ (पहिलो संसोधन सहित मिलाईएको) कम्पनी निर्देशिका, २०६५ कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन कम्पनी निर्देशिका, २०७२ लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि, २०७३ कम्पनी (विद्युतीय फाईलिङ) निर्देशिका, २०६९ कम्पनी ऐन, २००६ (अङ्ग्रेजी) दामासाही सम्बन्धी ऐन, २०६३ दामासाही सम्बन्धी नियमावली २०६४ कम्पनी निर्देशिका, २०७२ (दोश्रो संशोधन सहित मिलाईएको) कम्पनी निर्देशिका (दोश्रो संशोधन), २०७९ कम्पनी ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक कम्पनी निर्देशिका, २०७२ (पहिलो संसोधन सहित मिलाईएको) कम्पनी ऐन, २०५३ कम्पनी ऐन, २०६३ कम्पनी ऐन, २०६३ (पहिलो संसोधन सहित मिलाईएको) कम्पनी ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक
राजश्व / दस्तुर firm and company registration fees in Nepal
- Get link
- X
- Other Apps
राजश्व सम्वन्धि व्यबस्था : नेपाल सरकारले कम्पनी ऐन, २०६३ को देहायका दफाहरुको प्रयोजनको लागि देहाय वमोजिमको दस्तुर तोकेको छ :- १. कम्पनी संस्थापनाको प्रयोजनको लागि: क) प्राईभेट लिमिटेड कम्पनी १. रु १,००,०००/- सम्मको अधिकृत पूँजी भएको रु. १,०००/- २. रु. १,००,००१/- देखि रु ५,००,००० /- अधिकृत पूँजी भएको रु. ४,५००/- ३. रु. ५,००,००१/- देखि रु २५,००,००० /- अधिकृत पूँजी भएको रु. ९,५००/- ४. रु. २५,००,००१/- देखि रु १,००,००,००० /- अधिकृत पूँजी भएको रु. १६,०००/- ५. रु. १,००,००,००१/- देखि रु २,००,००,००० /- अधिकृत पूँजी भएको रु. १९,०००/- ६. रु. २,००,००,००१/- देखि रु ३,००,००,००० /- अधिकृत पूँजी भएको रु. २२,०००/- ७. रु. ३,००,००,००१/- देखि रु ४,००,००,००० /- अधिकृत पूँजी भएको रु. २५,०००/- ८. रु. ४,००,००,००१/- देखि रु ५,००,००,००० /- अधिकृत पूँजी भएको रु. २८,०००/- ९. रु. ५,००,००,००१/- देखि रु ६,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३१,०००/- १०. रु. ६,००,००,००१/- देखि रु ७,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३४,०००/- ११. रु. ७,००,००,००१/- देखि रु ८,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३७,०००/-...
कम्पनी प्रशासनसंग सम्बन्धित कार्यका लागी आवश्यक कागजातहरु ।
- Get link
- X
- Other Apps
१ कम्पनी प्रशासन कम्पनी प्रशासनसंग सम्बन्धित कार्यका लागी आवश्यक कागजातहरु देहाय बमोजिम रहेका छन् । १.१ शेयर पूँजीको हेरफेर गर्ने (दफा ५६) (क) शेयर पूँजी बृद्धिको अभिलेख गर्ने कम्पनीको स्वीकृत नियमावलीमा गरिएको व्यवस्थाको अधीनमा रही साधारण सभामा विशेष प्रस्ताव पारित गरी कुनै कम्पनीले दहाय वमोजिम आफ्नो शेयर पूँजी हेरफेर गर्न सक्नेछ । कम्पनीले उपयुक्त ठानेको रकमको नयाँ शेयर सिजर्ना गरी कम्पनीको अधिकृत शेयर पूँजीमा वृद्धि गरेर, कम्पनीको सवै वा केही शेयर पूँजीलाई अंकित मूल्य भन्दा वढी वा घटी मूल्यको शेयरमा एकिकृत वा बिभाजन गरेर, प्रस्ताव पारित हुँदाका दिन सम्म कसैले पनि नलिएको वा शेयर लिन मन्जुर नगरेको वा दफा ५३ को उपदफा (३) बमोजिम जफत भएकचो शेयर खारेज गरी सो खारेज भएको शेयरको मूल्य वरावरको कम्पनीको शेयर पूँजीको रकम घटाएर । सोको लागि आवश्यक कागजातहरु देहाय वमोजिम छन् । कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र । संशोधन गर्न चाहेको पूर्ण बिवरण -साविक व्यवस्था, संशोधित व्यवस्था र संशोधन गर्नुपर्नाको कारण । कम्पनीको साधारण सभामा विशेष प्रस्तावमा छलफल गरी निर्णय भएको माइन्यूटको प्रम...