नेपालमा कम्पनीले गर्नु पर्ने प्रमुख कार्यहरु

 निवेदन पेश गर्दा हुलाक टिकट समावेश गर्नु नपर्ने ।

कम्पनी ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक

भर्खरै दर्ता भएको कम्पनी ः कम्पनी दर्ता भए पश्चात १ बर्षभित्र कम्पनीले गर्नुपर्ने प्रमुख कार्यहरु तथा पेश गर्नु पर्ने बिवरणहरु ।

प्राईभेट लिमिटेड कम्पनी ः कम्पनी ऐन, २०६३ को दफा ८१ बमोजिम प्राइभेट कम्पनीले  कार्यालयमा पेश गर्नु पर्ने  विवरण


पब्लिक लिमिटेड कम्पनी ः कम्पनी ऐन, २०६३ को दफा ८१ बमोजिम पब्लिक कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने  विवरण

(दफा १३६क. को उपदफा (१) सँग सम्वन्धित)
कम्पनीको दर्ता खारेज गर्नको लागि दिने निवेदनको ढाँचा 

(दफा १४ को उपदफा (३) सँग सम्बन्धित
पब्लिक लिमिटेडबाट प्राइभेट लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदनको ढाँचा

(दफा ५३ को उपदफा (२) सँग सम्बन्धित शेयर वापतको रकम भुक्तानी गर्न शेयरधनीकोे नाममा जारी गरिने सूचनाको ढाँचा

शेयर वा डिबेन्चर धितोबन्धक लिएको जनाउ दिने निवेदनको ढाँचा ः अनुसूची – २१

(दफा ४२ को उपदफा (३) सँग सम्बन्धित) शेयर वा डिबेन्चर धितोबन्धक लिएको जनाउ दिने निवेदनको ढाँचा 

शेयर प्रमाणपत्र ः अनुसूची – २० 

(दफा ३३ को उपदफा (१) सँग सम्बन्धित) शेयर प्रमाणपत्र

शेयर नपाउनेलाई पठाउने सूचना ः अनुसूची – १९

(दफा २८ को उपदफा (१) सँग सम्बन्धित) शेयर नपाउनेलाई पठाउने सूचना 

पब्लिक लिमिटेड कम्पनीको शेयर खरिद गर्न दिने निवेदनको ढाँचा ः अनुसूची –१७

(दफा २७ को उपदफा (४) सँग सम्बन्धित) पब्लिक लिमिटेड कम्पनीको शेयर खरिद गर्न दिने निवेदनको ढाँचा

मुनाफा वितरण नगर्ने कम्पनीको नियमावलीको ढाँचा ः अनुसूची–१६

(दफा २० को उपदफा (४) सँग सम्बन्धित) मुनाफा वितरण नगर्ने कम्पनीको नियमावलीको ढाँचा



Comments

Popular posts from this blog

A Guide to Secondary Market Investment and Nepal Stock Exchange Trading

A Roadmap to Financial Freedom

Article Title : Tax Strategies, Audit Insights, Business Growth, Financial Planning in context of Nepalese Small Business Industries