कम्पनी दर्ता को प्रकृयामा आवश्यक अनुसूचीहरु, निवेदन, फारम तथा अन्य ढाँचाहरु ।
कम्पनी दर्ताको लागि पेश गर्नुपर्ने निवेदनको ढाँचा
एकल शेयरधनी भएको कम्पनी संस्थापना गर्नको लागि दिने निवेदनको ढाँचा
एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको नियमावलीको ढाँचा
प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदनको ढाँचा
एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा
एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा
बहुल प्राइभेट लिमिटेड कम्पनीको (एकल वाहेकका अन्य) प्रबन्धपत्रको ढाँचा
पब्लिक लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा 2
पब्लिक लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा
पब्लिक लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा
प्राइभेट लिमिटेड कम्पनीको नियमावलीको ढाँचा
पब्लिक लिमिटेड कम्पनीको नियमावलीको ढाँचा
शेयर वा डिबेञ्चर दाखिल खारेज गर्न दिने निवेदनको ढाँचा
शेयर / डिबेन्चरमा हक हुन आउने व्यक्तिले दिने निवेदनको ढाँचा
शेयर वापतको रकम भुक्तानी गर्न शेयरधनीको नाममा पुन : जारी गरिने सूचनाको ढाँचा
साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदनको ढाँचा
विदेशी कम्पनीको शाखा / सम्पर्क कार्यालय दर्ता गर्न दिने निवेदनको ढाँचा
विदेशी कम्पनीको शाखा /सम्पर्क कार्यालय दर्ता गरी दिइने प्रमाणपत्रको ढाँचा
सापटी, लगानी वा जमानतको विवरणको ढाँचा
तोकिएको ढाँचालाई स्वीकार गर्ने एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको नियमावलीको ढाँचा
मुनाफा वितरण नगर्ने कम्पनीको प्रबन्धपत्रको ढाँचा
त्रुटी सच्याउने सम्बन्धी निवेदनको ढाँचा
मुनाफा वितरण नगर्ने कम्पनीको नियमावलीको ढाँचा
पब्लिक लिमिटेड कम्पनीको शेयर खरिद गर्न दिने निवेदनको ढाँचा
शेयर वा डिबेन्चर धितोबन्धक लिएको जनाउ दिने निवेदनको ढाँचा
शेयर वापतको रकम भुक्तानी गर्न शेयरधनीकोे नाममा जारी गरिने सूचनाको ढाँचा
पब्लिक लिमिटेडबाट प्राइभेट लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदनको ढाँचा
Comments
Post a Comment